यस्तो छ विदेशमा रहेका नेपाली उद्धार गर्न सरकारको तयारी

अर्जुन सुवेदी । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्कनुअघि अनिवार्य रुपमा कोरोना संक्रमण नभएको स्वास्थ्य परीक्षण रिपोर्ट देखाउनुपर्ने भएको छ। सरकारले विभिन्न कारणले विदेशमा रोकिएका नागरिकहरुलई स्वदेश फर्काउन विभिन्न १५ वटा प्राथमिकता निर्धारण गर्दै उद्धार अघि कोरोना जाँच अनिवार्य गरेको हो। भारतबाट आउनेहरुका लागि भने उद्धारअघि कोरोना जाँच अनिवार्य गरिएको छैन। मन्त्रीपरिषदले कोभिड–१९ को विश्वव्यापी … Continue reading यस्तो छ विदेशमा रहेका नेपाली उद्धार गर्न सरकारको तयारी